काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिए लगतै कार्यबहाक मेयरको जिम्मेवारी उपमेयर सुनिता डंगोलले पाएकी छिन् ।
शाहको राजीनामा दिएलगत्तै उनले स्वतस् कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतस् उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।
मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका हुन् ।

