२०८३, आश्विन १९ गते

images

प्रदीप पौडेल काठमाडौँ ५ बाट उठ्ने

प्रदीप पौडेल काठमाडौँ ५ बाट उठ्ने

सीएनएन खबर
मंगलवार, माघ ६ २०८२१०:२४
सीएनएन खबर
मंगलवार, माघ ६ २०८२१०:२४
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल काठमाडौँ ५ बाट चुनावमा उठ्ने भएका छन् । उनलाई अध्यक्ष गगन थापाले काठमाडौँ ५ का लागि उम्मेदवार बनाएका हुन् ।  

    हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए। 

    उनी अघिल्लो सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend