२०८३, आश्विन २० गते

images

ज्योति विकास बैंकका ग्राहकलाई Rhino Lodge and Hotel मा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकलाई Rhino Lodge and Hotel मा विशेष छुट

सीएनएन खबर
बुधवार, माघ १४ २०८२०३:४५
सीएनएन खबर
बुधवार, माघ १४ २०८२०३:४५
  • images

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवन, सौराहास्थित Rhino Lodge होटलसँग सम्झौता गरी आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने भएको छ। यसअनुसार बैंकका ग्राहकहरूले उक्त होटलमा २५% सम्म छुट पाउनेछन्।

    होटलको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय सेवा सुविधा सौराहालाई पर्यटकहरूको प्रमुख गन्तव्य बनाएको छ। बैंकले सामाजिक उत्तरदायित्व र दिगो विकासलाई प्राथमिकता दिँदै विभिन्न स्वास्थ्य, जीवनरक्षा र सामाजिक कार्यक्रमहरूमा समेत योगदान दिँदै आएको छ।

    हाल ज्योति विकास बैंक ११८ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत देशभर सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend