२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • विश्वकपको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिले...

विश्वकपको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्ने

विश्वकपको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्ने

आइतवार, माघ २५ २०८२०२:५८
आइतवार, माघ २५ २०८२०२:५८
  • images

    आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ।मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो।

    नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend