२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • विश्वकप क्रिकेटः १८५ रनको लक्ष्य पछ्याउँदै...

विश्वकप क्रिकेटः १८५ रनको लक्ष्य पछ्याउँदै नेपाल, खेल हेर्दै प्रधानमन्त्री

विश्वकप क्रिकेटः १८५ रनको लक्ष्य पछ्याउँदै नेपाल, खेल हेर्दै प्रधानमन्त्री

सीएनएन खबर
आइतवार, माघ २५ २०८२०५:३८
सीएनएन खबर
आइतवार, माघ २५ २०८२०५:३८
  • images

    काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जितका लािग १८५ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको छ । उक्त खेल प्रधानमन्त्री सुशीला कार्कीले चाखपूर्वक हेरिरहेकी छिन् ।

    उक्त खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले उक्त खेल प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनका माध्यमबाट अवलोकन गरिरहेकी छिन् । 

    टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको छ ।

    t-20 world cup.jpg 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend