२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल...

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट

सीएनएन खबर
बिहिवार, माघ २९ २०८२०३:४०
सीएनएन खबर
बिहिवार, माघ २९ २०८२०३:४०
  • images

    काठमाडौँ । स्कटल्याण्ड विरूद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो।

    नेपालका लागि ओपनर कुशल भुर्तेल आउट भएका हुन्। उनलाई स्कटल्याण्डका अलि हसनले जस्टिन मोस्काबाट क्याच आउट गराएका हुन्। भूर्तेल १० बल खेलेर ५ रन मात्रै बनाएर आउट भएका हुन्।

    उनको विकेटपछि रोहित पौडेल ब्याटिङमा आएका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend