२०८३, श्रावण २५ गते

images
  • राजनीति
  • बालेनको वाचापत्रः झापा ५ मा व्यवस्थित...

बालेनको वाचापत्रः झापा ५ मा व्यवस्थित संसद सचिवालय स्थापनादेखि सुकुमवासीका लागि सय दिनमा आयोग बनाउनेसम्म

बालेनको वाचापत्रः झापा ५ मा व्यवस्थित संसद सचिवालय स्थापनादेखि सुकुमवासीका लागि सय दिनमा आयोग बनाउनेसम्म

images
सोमवार, फाल्गुण ११ २०८२१०:१३
सोमवार, फाल्गुण ११ २०८२१०:१३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाहले चुवानी वाचापत्र सार्वजनिक गरेका छन् । 

    झापा(५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका शाहले सोमबार वाचापत्र सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको वाचापत्रमा मुख्य ९ वटा प्रतिबद्धता राखिएको छ । 

    जसमा झापा ५ का स्थानीयको गुनासो सम्बोधनका लागि व्यवस्थित संसद सचिवायल स्थापना गर्नेदेखि सुकुमवासीका लागि जग्गा व्यवस्थापन गर्न १ सय दिनमा आयोग बनाउनेसम्मका योजनाहरु समेटिएका छन् ।

    balen.jpg
    balen-2_-_Copy_API8K7KGNY.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend