२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचनका लागि दुई दिनमा काठमाडौँबाट...

प्रतिनिधिसभा निर्वाचनका लागि दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनका लागि दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

आइतवार, फाल्गुण १७ २०८२०४:३०
आइतवार, फाल्गुण १७ २०८२०४:३०
  • images

    काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ(आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । 

    निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend