२०८३, आश्विन २० गते

images

प्रधानमन्त्री कार्कीले बोलाइन मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले बोलाइन मन्त्रिपरिषद्को आकस्मिक बैठक

आइतवार, फाल्गुण १७ २०८२०४:५३
आइतवार, फाल्गुण १७ २०८२०४:५३
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । 

    प्रधानमन्त्री कार्कीले केही बेरअघि सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । 

    उनका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् । बैठक साँझ ५ बजेलाई बोलाइएको हो ।  मध्यपूर्वका एक दर्जन देशमा तनाव बढेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend