काठमाडौँ । निर्वाचन आयोगको आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले मतदान गरेकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत उनले लमजुङको महेन्द्र मावि सुन्दरबजारको मतदानमा पुगेर उनले मतदान गरेकी हुन् ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend