२०८३, आश्विन २० गते

images
  • राजनीति
  • गगन थापाको क्षेत्रमा मतदान सुरु भएकै...

गगन थापाको क्षेत्रमा मतदान सुरु भएकै केही समयमै हुलदङ्गा

गगन थापाको क्षेत्रमा मतदान सुरु भएकै केही समयमै हुलदङ्गा

बिहिवार, फाल्गुण २१ २०८२०८:२५
बिहिवार, फाल्गुण २१ २०८२०८:२५
  • images

    काठमाडौँ । सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनेबितिकै तनाव सुरु भएको छ ।

    यो क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो ।

    मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो ।

    विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः सुरु भएको छ ।

    यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, रास्वपाका अमरेशकुमार सिंहलगायतका उम्मेदवारहरू रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend