२०८३, आश्विन २० गते

images

बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो

बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो

बिहिवार, फाल्गुण २१ २०८२१२:५३
बिहिवार, फाल्गुण २१ २०८२१२:५३
  • images

    काठमाडौँ । अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ । जिल्ला कारगारमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका हुन् ।

    कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइने छ । 

    बागलुङमा २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता कायम छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend