२०८३, आश्विन २० गते

images

महोत्तरीमा रोकिएको मतदान सुरु

महोत्तरीमा रोकिएको मतदान सुरु

बिहिवार, फाल्गुण २१ २०८२०१:१०
बिहिवार, फाल्गुण २१ २०८२०१:१०
  • images

    काठमाडौँ । महोत्तरीमा वडाध्यक्षले वारेस नाममार्फत मतदान गर्न खोजेपछि विवाद भएर रोकिएको मतदान सुरु भएको छ ।

    बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान केन्द्रमा बर्दिबास–७ का स्वतन्त्र उम्मेदवार बनेर जितेका वडाध्यक्ष रामसोभारत यादवले वारेस नाममार्फत मतदान गर्न खाजेका थिए ।

    त्यसपछि विवाद हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले वडाध्यक्ष यादवमाथि आक्रमण गरेका थिए । सो क्रममा उनको नाकमा चोट लागेको प्रहरीले बताएको छ ।

    यही विषयलाई लिएर यो केन्द्रको मतदान अहिले रोकिएको थियो । अहिले छलफलपछि १२स्३९ बजेबाट पुन मतदान सुरु भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend