२०८३, आश्विन २० गते

images

१ बजेसम्म ४४ लाख बढी खस्यो भोट, कुन प्रदेशको अवस्था कस्तो ?

१ बजेसम्म ४४ लाख बढी खस्यो भोट, कुन प्रदेशको अवस्था कस्तो ?

बिहिवार, फाल्गुण २१ २०८२०१:३८
बिहिवार, फाल्गुण २१ २०८२०१:३८
  • images

    काठमाडौँ । जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदानका केन्द्रमा साढे ४४ लाखभन्दा बढी मत खसिसकेको छ। 

    निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो १ बजेसम्म मुलुकभर ४४ लाख ५५ हजार ७९० मत खसेको हो। 

    प्रतिशतका हिसाबले देशभर अहिलेसम्म २४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। 

    कुन प्रदेशमा कति ?

    election.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend