२०८३, आश्विन २० गते

images

३ बजेसम्म ७६ लाख मत खस्यो

३ बजेसम्म ७६ लाख मत खस्यो

बिहिवार, फाल्गुण २१ २०८२०४:०७
बिहिवार, फाल्गुण २१ २०८२०४:०७
  • images

    काठमाडौँ । बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ ।

    देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

    देशभरिका  १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend