२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपाले ३४ स्थानमा लियो अग्रता, अरु...

रास्वपाले ३४ स्थानमा लियो अग्रता, अरु दलको कति ?

रास्वपाले ३४ स्थानमा लियो अग्रता, अरु दलको कति ?

शुक्रवार, फाल्गुण २२ २०८२०७:३२
शुक्रवार, फाल्गुण २२ २०८२०७:३२
  • images

    काठमाडौँ । प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । काठमाडौंसहितका क्षेत्रमा रास्वापाका उम्मेदवाहरुले अग्रता लिएका हुन् । निर्वाचन आयोगका अनुसार १ स्थानमा उज्यालो नेपाल पार्टी र २ स्थानमा नेकपा एमालेले अग्रता लिएको छ ।

    एमालेले चितवन-२ र बाँके-२ मा अग्रता लिएको छ भने उनेपाले काठमाडौं ३ मा अग्रता लिएको छ । 

    रास्वापाले अग्रता लिएकाे क्षेत्र

    रञ्जु दर्शना, (काठमाडौं-१) ३,१२९

    सुनिल केसी, (काठमाडौं-२) ४२४

    पुकार बम, (काठमाडौं-४) ८३५

    सस्मित पोखरेल, (काठमाडौं-५) १,४८१ 

    गणेश पराजुली, (काठमाडौं-७) १,४८१

    विराजभक्त श्रेष्ठ (काठमाडौं-८) ३,२९०

    प्रदिप विष्ट, (काठमाडौं-१०) २,५५१

    रुकेश रन्जित, (भक्तपुर-१) ८८८

    सुरेशकुमार चौधरी, (कन्चनपुर-२) ५९७

    दिपक बोहरा, (कञ्चनपुर-२) ६३२

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend