२०८३, आश्विन २० गते

images

झापामा बालेनले १ हजार ४ सय ७८ ल्याउँदा ओलीको ३८४ मात्रै

झापामा बालेनले १ हजार ४ सय ७८ ल्याउँदा ओलीको ३८४ मात्रै

शुक्रवार, फाल्गुण २२ २०८२०७:४०
शुक्रवार, फाल्गुण २२ २०८२०७:४०
  • images

    काठमाडौँ । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बर बढी मतले अगाडि छन् ।

    पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

    तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ सय ३९ मत प्राप्त गरेका छन् ।

    नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का रञ्जित तामाङले ५९, कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend