२०८३, आश्विन २० गते

images

यी २४ स्थानमा रास्वपाका उम्मेदवारको अग्रता

यी २४ स्थानमा रास्वपाका उम्मेदवारको अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२०७:५३
शुक्रवार, फाल्गुण २२ २०८२०७:५३
  • images

    काठमाडौँ । प्रारम्भिक मतपरिणाम अनुसार हालसम्म विभिन्न २४ स्थानमा रास्वपाका उम्मेदवारको अग्रता कायम नै रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार उनीहरु अगाडी रहेका हुन् ।

    काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रता  

    काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ ले अग्रता 

    काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता 

    काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७०० ले अग्रता 

    काठमाडौं–४ मा पुकार बम २ हजार ५२९ ले अग्रता 

    काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ ले अग्रता

    काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अग्रता 

    मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५ अग्रता 

    धनुषा–३ मा मनिष झा ३ हजार ९१४ ले अग्रता

    रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता

    चितवन–२ मा रवि लामिछाने २ हजार २५ ले अग्रता 

    चितवन–३ मा सोविता गौतम ९२५ ले अग्रता

    कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८ ले अग्रता

    कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ ले अग्रता 

    कास्की–३ मा बिना गुरुङ २ हजार ७४ ले अग्रता

    तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२ ले अग्रता

    दाङ–१ मा देवराज पाठक १ हजार ५१६ ले अग्रता

    बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ ले अग्रता

    बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता 

    ललितपुर–३ मा तोसिमा कार्की ६४८ ले अग्रता 

    ललितपुर–२ मा जगदीश खरेल २२८ ले अग्रता 

    रौतहट–४ मा गणेश पौडेल ४४३ ले अग्रता 

    कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८० 

    कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend