२०८३, आश्विन २० गते

images
  • राजनीति
  • काठमाडौँ १ आ रञ्जु दर्शना जितको...

काठमाडौँ १ आ रञ्जु दर्शना जितको नजिक, अरु कसले कति ल्याए ?

काठमाडौँ १ आ रञ्जु दर्शना जितको नजिक, अरु कसले कति ल्याए ?

शुक्रवार, फाल्गुण २२ २०८२०९:१४
शुक्रवार, फाल्गुण २२ २०८२०९:१४
  • images

    काठमाडौँ । काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना जित नजिक पुगेकी छन् ।

    कुल २० हजार ४८८ मतगणना हुँदा दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन् । यो मत कुल गणना भएको मतको करिब ५१ प्रतिशत हुन आउँछ ।

    दर्शनाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरे । अहिलेको अवस्थामा दर्शना र थापाबीचको मतान्तर ५ हजार ८४८ पुगेको छ ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का वरिष्ठ नेता रवीन्द्र मिश्र २ हजार ७४४ मतका साथ तेस्रो स्थानमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend