२०८३, आश्विन २० गते

images
  • राजनीति
  • मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुनथालेपछि विश्वप्रकाशले...

मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुनथालेपछि विश्वप्रकाशले भनेः मतदाताको फैसला स्वीकार्य छ

मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुनथालेपछि विश्वप्रकाशले भनेः मतदाताको फैसला स्वीकार्य छ

शुक्रवार, फाल्गुण २२ २०८२१०:३१
शुक्रवार, फाल्गुण २२ २०८२१०:३१
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को लहर देखिएपछि उनले सामाजिक सञ्जाल एक्समा यस्तो टिप्पणी गरेका हुन् ।

    “बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत,” शर्माले लेखेका छन्, “०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend