२०८३, आश्विन २० गते

images
  • राजनीति
  • उपत्यकाका ३ ठाउँमा रास्वपाले जित्यो, औपचारिक...

उपत्यकाका ३ ठाउँमा रास्वपाले जित्यो, औपचारिक घोषणा भने हुन बाँकी

उपत्यकाका ३ ठाउँमा रास्वपाले जित्यो, औपचारिक घोषणा भने हुन बाँकी

शुक्रवार, फाल्गुण २२ २०८२१०:३६
शुक्रवार, फाल्गुण २२ २०८२१०:३६
  • images

    काठमाडौँ । काठमाडौँ उपत्यकाका ३ स्थानको मतगणना सम्पन्न भएको छ ।

    पछिल्लो तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौ १ मा रन्जु दर्शना, काठमाडौ ८ विराजभक्त श्रेष्ठ र ललितपुर ३ मा डा तोसिमा कार्कीले जितेका हुन् । 

    निर्वाचन आयोगले उनीहरुले जितेको घोषणा भने गर्न बाँकी नै छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend