२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रुकुमपूर्वमा ३ हजार ६६९ मतसहित प्रचण्ड...

रुकुमपूर्वमा ३ हजार ६६९ मतसहित प्रचण्ड अग्र स्थानमा, पछ्याउँदै कांग्रेस

रुकुमपूर्वमा ३ हजार ६६९ मतसहित प्रचण्ड अग्र स्थानमा, पछ्याउँदै कांग्रेस

शुक्रवार, फाल्गुण २२ २०८२११:३५
शुक्रवार, फाल्गुण २२ २०८२११:३५
  • images

    काठमाडौँ । रुकुमपूर्वमा ६ हजार ११५ मतगणना हुँदा नेपाली कम्युनिष्ट पाटी (नेकपा) का संयोजक पुष्पकमल दाहाल अग्र स्थानमा छन्।

    उनले ३ हजार ६६९ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कुशुम थापाले १ हजार २९ मत पाएकी छिन्।  

    त्यस्तै, एमालेका लिलामणि गौतमले ६ सय ६३ मत ल्याउँदा रास्वपाका लखनकुमार थापाले ३ सय २६ मत ल्याएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend