२०८३, आश्विन २० गते

images

धनुषा १ मा स्थगित भयो मतगणना

धनुषा १ मा स्थगित भयो मतगणना

शुक्रवार, फाल्गुण २२ २०८२१२:१८
शुक्रवार, फाल्गुण २२ २०८२१२:१८
  • images

    काठमाडौँ । धनुषा क्षेत्र नम्बर १ मा मतगणना स्थगित गरिएको छ ।

    अर्को सूचना नआउन्जेलसम्म मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत कार्यालय धनुषाले जनाएको छ ।

    यस क्षेत्रमा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि विवाद थियो ।

    dhanusa-1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend