२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन...

कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन निर्वाचित

कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन निर्वाचित

शुक्रवार, फाल्गुण २२ २०८२१२:२५
शुक्रवार, फाल्गुण २२ २०८२१२:२५
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । 

    कांग्रेसले मुस्ताङबाट पहिलो जीत निकालेको हो । यहाँ कांग्रेसका योगेश गौचन थकाली ३३०७ मतसहित निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र बहादुर ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार नेकपा एमालेले इन्द्रधारा डादु विष्टले १८०६ मत प्राप्त गरेका छन् ।

    यसैगरी, रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गर्दा नेकपाका ङुटुक गुरुङले १५१ मत पाएका छन् । 

    राप्रपाका कमला लालचनले १६१ मत पाएकी छन् । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend