२०८३, आश्विन २० गते

images

रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

शुक्रवार, फाल्गुण २२ २०८२०२:३८
शुक्रवार, फाल्गुण २२ २०८२०२:३८
  • images

    काठमाडौँ । मोरङमा रास्वपाका उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ ।

    मोरङ क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनिधी दुर्गा रेग्मीको मृत्यु भएको हो । उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधी रहेका थिए । मतगणना स्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए ।

    उनको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend