२०८३, आश्विन २० गते

images

झापा पुगे बालेन शाह

झापा पुगे बालेन शाह

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०४:३८
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०४:३८
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा–५ का उमेदवार बालेन्द्र शाह दमक पुगेका छन् । उनी शुक्रबार बिराटनगर विमानस्थलमार्फत झापाको दमक पुगेका हुन् ।

    अहिले झापा–५ को मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार उनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । 

    उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक हजार ४२८ मतसहित पछ्याइरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend