२०८३, आश्विन २० गते

images
  • राजनीति
  • काठमाडौँ–६ मा रास्वपाका खनालको कटाए २०...

काठमाडौँ–६ मा रास्वपाका खनालको कटाए २० हजारभन्दा बढी मत

काठमाडौँ–६ मा रास्वपाका खनालको कटाए २० हजारभन्दा बढी मत

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०४:४०
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०४:४०
  • images

    काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल २० हजार ९९२ मतसहित अग्रस्थानमा छन् । 

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ः०० बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा नेपाली कांग्रेसका सबुज बानियाँ ९कृष्ण० ले पाँच हजार १२७ र नेकपा ९एमाले० का अमन मास्केले तीन हजार सात मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २० उम्मेदवार छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend