२०८३, आश्विन २० गते

images
  • राजनीति
  • नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड...

नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड भारी मतान्तरले विजयी

नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड भारी मतान्तरले विजयी

शुक्रवार, फाल्गुण २२ २०८२०४:५६
शुक्रवार, फाल्गुण २२ २०८२०४:५६
  • images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले खाता खोलेको छ । रुकुम पूर्वमा नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएसँगै प्रतिनिधिसभा निर्वाचनमा नेकपाले खाता खोलेको हो ।

    पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।

    नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend