२०८३, आश्विन २० गते

images

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०७:४१
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०७:४१
  • images

    काठमाडौँ । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

    मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।

    यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend