२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सर्लाही ४ मा मतान्तर बढाउँदै अमरेश,...

सर्लाही ४ मा मतान्तर बढाउँदै अमरेश, गगनले कति पाए भोट ?

सर्लाही ४ मा मतान्तर बढाउँदै अमरेश, गगनले कति पाए भोट ?

शनिवार, फाल्गुण २३ २०८२०७:२८
शनिवार, फाल्गुण २३ २०८२०७:२८
  • images

    काठमाडौँ । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिस्पर्धी अमरेशकुमार सिंह भन्दा ३२ सय मतले पछाडि परेका छन् ।

    रास्वपा उम्मेदवार सिंहले ९ हजार ३७ मत ल्याउदा थापाले ५ हजार ८२८ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले केहीवेर अघिमात्रै अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।

    एमालेका अमनिशकुमार यादवले १४ सय २२ मत पाएका छन् । जनमतका राकेश मिश्रको ४६८ मत छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend