२०८३, आश्विन २० गते

images
  • राजनीति
  • आफ्नै मतको रेकर्ड ब्रेक गरेर चितवन...

आफ्नै मतको रेकर्ड ब्रेक गरेर चितवन २ मा रवि लामिछानेको सान्दार जित

आफ्नै मतको रेकर्ड ब्रेक गरेर चितवन २ मा रवि लामिछानेको सान्दार जित

शनिवार, फाल्गुण २३ २०८२०७:४८
शनिवार, फाल्गुण २३ २०८२०७:४८
  • images

    काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र चितवन(२ मा रास्वपा सभापति रवि लामिछाने भारी मतसहित विजयी भएका छन् । यसअघि सोही क्षेत्रबाट दुई पटक निर्वाचित भएका उनले तेस्रो पटक रेकर्ड ब्रेक गरेका हुन् । 

    उनले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै शानदार जित हात पारेका हुन् ।तीन वर्षअघि भएका निर्वाचन पनि रवि लामिछानेले ५४ हजार १ सय मत ल्याएर निर्वाचित भएका थिए । 

    लामिछानेले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई पछि पार्दै ५४ हजार ४ सय २ मत सहित निर्वाचित भएका हुन् । कांग्रेसकी मिनाले १४ हजार ९३५ पाएकी छन्। एमालेका अस्मिन घिमिरेले भने ६९९५ मत ल्याएका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend