२०८३, आश्विन २० गते

images

झापा ५ मा २८ हजार ९९१ मतले बालेन अगाडी, ओलीले कति पाए ?

झापा ५ मा २८ हजार ९९१ मतले बालेन अगाडी, ओलीले कति पाए ?

शनिवार, फाल्गुण २३ २०८२०९:०८
शनिवार, फाल्गुण २३ २०८२०९:०८
  • images

    काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा ६२ हजार १ सय मत गणना सम्पन्न भएको छ । शनिबार बिहान ९ बजेसम्म उक्त मत गणना हुँदा रास्वपाका बरिष्ठ उपाध्यक्ष बालेन शाहले २८ हजार ९९१ मतले अग्रता कायम गरेका छन् । 

    उनले उक्त मत गणना हुँदा ३९ हजार २८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी एमालेका अधयक्ष केपी शर्मा ओलीले १० हजार २९३ मत मात्रै पाएका छन् । 

    यस्तै, माटोले ६ हजार ३२४, रुखले १ हजार ९६ र ताराले ९ सय ४१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend