२०८३, आश्विन २० गते

images
  • राजनीति
  • भत्कियो भक्तपुर १ मा ४८ सालदेखि...

भत्कियो भक्तपुर १ मा ४८ सालदेखि नेमकिपाको विरासत, रास्वपाका रञ्जित विजयी

भत्कियो भक्तपुर १ मा ४८ सालदेखि नेमकिपाको विरासत, रास्वपाका रञ्जित विजयी

शनिवार, फाल्गुण २३ २०८२०९:१८
शनिवार, फाल्गुण २३ २०८२०९:१८
  • images

    काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रुकेश रन्जित विजयी भएका छन् ।

    नेमकिपाले २०४८ सालदेखि जित्दै आएको उक्र बिसारत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रन्जितले सान्दार जित हासिल गरेका हुन् । उनको जितसँगै नेमकिपाका प्रेम सुवाल पराजित भएका छन्। 

    उनले ३३ हजार ४३६ मत प्राप्त गरेका गर्दा प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend