२०८३, आश्विन २० गते

images

भक्तपुर २ मा रास्वपाका खत्रि निर्वाचित

भक्तपुर २ मा रास्वपाका खत्रि निर्वाचित

शनिवार, फाल्गुण २३ २०८२०९:२१
शनिवार, फाल्गुण २३ २०८२०९:२१
  • images

    काठमाडौँ । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खत्री ३४ हजार ७ सय २ मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।

    उनका प्रतिस्पर्धि रहेका नेकपा एमालेका उम्मेदवार रहेका महेश बस्नेतले आठ हजार तीन सय ५१ मत प्राप्त गरेका छन् । 

    त्यस्तै काँग्रेसका उम्मेदवार कवीर रानाले ७ हजार तीन सय २१ मत प्राप्त गरेको छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend