२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सर्लाही ४ मा मतान्तर बढाउँदै अमरेश,...

सर्लाही ४ मा मतान्तर बढाउँदै अमरेश, गगनले कति पाए ?

सर्लाही ४ मा मतान्तर बढाउँदै अमरेश, गगनले कति पाए ?

सीएनएन खबर
शनिवार, फाल्गुण २३ २०८२०४:३०
सीएनएन खबर
शनिवार, फाल्गुण २३ २०८२०४:३०
  • images

    काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बढाउँदै लिएका छन् ।

    सिंहले १९ हजार २१३ मत ल्याउँदा कांग्रेस उम्मेदवार गगन कुमार थापाले ११ हजार ११३ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ८१०० छ । 

    यहाँ ७७ हजार ९३१ मत खसेको थियो । हालसम्म ३९ हजार ८३२ मत गणना भएको छ ।

    जारी मतगणनामा एमालेका उम्मेदवार ३ हजार ५२९ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार १ हजार १०८ मत ल्याएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend