२०८३, आश्विन २० गते

images
  • राजनीति
  • जुम्लाबाट राप्रपाले खोल्यो खाता, ज्ञानेन्द्र शाही...

जुम्लाबाट राप्रपाले खोल्यो खाता, ज्ञानेन्द्र शाही विजयी

जुम्लाबाट राप्रपाले खोल्यो खाता, ज्ञानेन्द्र शाही विजयी

शनिवार, फाल्गुण २३ २०८२०४:५५
शनिवार, फाल्गुण २३ २०८२०४:५५
  • images

    काठमाडौँ । जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ । जुम्लाबाट राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएसँगै राप्रपाले खाता खोलेको हो ।।

    शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend