२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ललितपुर ३ मा रास्वपाकी तोसिमा कार्की...

ललितपुर ३ मा रास्वपाकी तोसिमा कार्की निर्वाचित

ललितपुर ३ मा रास्वपाकी तोसिमा कार्की निर्वाचित

शनिवार, फाल्गुण २३ २०८२०५:१०
शनिवार, फाल्गुण २३ २०८२०५:१०
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् ।

    उनले ४३ हजार ९६ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए ।

    नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए । त्यस्तै नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत ल्याए । 

    राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत ल्याए । त्यस्तै उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend