२०८३, आश्विन २० गते

images
  • राजनीति
  • समानुपातिक तर्फ रास्वपाले कटायो १० लाख...

समानुपातिक तर्फ रास्वपाले कटायो १० लाख मत, तेस्रो भयो एमाले

समानुपातिक तर्फ रास्वपाले कटायो १० लाख मत, तेस्रो भयो एमाले

आइतवार, फाल्गुण २४ २०८२०७:०५
आइतवार, फाल्गुण २४ २०८२०७:०५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा १० लाख मत कटाएको छ। 

    निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१ मत गन्दा रास्वपाले मात्रै १० लाख ३५ हजार ६८९ मत पाएको हो। 

    त्यसैगरी नेपाली कांग्रेसले ३ लाख ४४ हजार ७ सय ६८, नेकपा एमालेले २ लाख ७३ हजार ९ सय ३१ र नेपाली कम्युनिस्ट पार्टीले १ लाख २० हजार ३ सय ३१ मत पाएका छन्। 

    राप्रपा समानुपातिकतर्फ पाँचौँ स्थानमा छ। उसले ७४ हजार १२१ मत पाएको छ। श्रम संस्कृति पाटीले ४३ हजार ३९७, राष्ट्रिय परिवर्तन पार्टी २३ हजार ७३१, जनता समाजवादी पार्टी नेपालको १३ हजार ७२५, नेपाल मजदुर किसान पार्टी ९ हजार ७७६, एकल चिन्ह चकिया ९जाँतो० ९ हजार ७५४ र जनमत पार्टी ८ हजार ६४५ रहेका छन्।  
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend