२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइँदै, लगतै...

कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइँदै, लगतै क्याबिनेटले स्वीकृत गर्ने

कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइँदै, लगतै क्याबिनेटले स्वीकृत गर्ने

आइतवार, फाल्गुण २४ २०८२१०:२७
आइतवार, फाल्गुण २४ २०८२१०:२७
  • images

    काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन बुझाउन गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले अहिले बिहान ११ बजे सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको छ।

    प्रतिवेदन बुझेलगत्तै बस्ने मन्त्रिमण्डलको बैठकले सो प्रतिवेदन अध्ययन गरी प्राप्त कारबाही सिफारिसको आधारमा दोषीलाई के कस्तो कारबाही गर्ने भनेर निर्क्योल हुनेछ । 

    यो प्रतिवेदनको लामो समयदेखि प्रतिक्षा भइरहेको छ र यसले दिने परिणामपछिको प्रतिक्रिया भने झनै महत्वपूर्ण हुने देखिन्छ । 

    २१ गतेको चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्ने नाममा आयोगको म्याद पटकपटक थपिँदै आएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend