२०८३, आश्विन १९ गते

images

ओलीलाई भएको के हो, यस्तो छ डाक्टरको रिपोट

ओलीलाई भएको के हो, यस्तो छ डाक्टरको रिपोट

आइतवार, चैत्र १५ २०८२०३:४०
आइतवार, चैत्र १५ २०८२०३:४०
  • images

    काठमाडौँ । हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा छन् ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे  केहीबेरअघि एक विज्ञप्ति जारी गर्दै उनी चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको हो ।

    “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend