२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • एमाले अध्यक्ष ओलीको सोमबार पत्थरीको अपरेशन...

एमाले अध्यक्ष ओलीको सोमबार पत्थरीको अपरेशन गर्ने तयारीमा डाक्टर

एमाले अध्यक्ष ओलीको सोमबार पत्थरीको अपरेशन गर्ने तयारीमा डाक्टर

आइतवार, चैत्र २९ २०८२०३:५२
आइतवार, चैत्र २९ २०८२०३:५२
  • images

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन गर्ने मिति तय गरिएको छ ।

    त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टीमले सबै परीक्षणपछि अपरेशन गर्न समस्या नभएको निर्क्योल गर्दै सोमबारको मिति तय गरेका हुन् ।

    त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको पित्त थैलीमा पत्थरी देखिएको थियो । यसअघि ओलीको स्वास्थ्यमा मल्टिपल समस्या देखिएपछि अपरेशन रोकिएको थियो ।

    चिकित्सकका अनुसार सोमबार विहानसम्म स्वास्थ्य स्थितिमा कुनै समस्या नआए अपरेशन हुने निश्चित छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend