२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बालेनको बैंक ब्यालेन्स मात्रै १ करोड...

बालेनको बैंक ब्यालेन्स मात्रै १ करोड ४६ लाख, कति छ अन्य सम्पत्ति ?

बालेनको बैंक ब्यालेन्स मात्रै १ करोड ४६ लाख, कति छ अन्य सम्पत्ति ?

आइतवार, चैत्र २९ २०८२०७:३६
आइतवार, चैत्र २९ २०८२०७:३६
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले साे रकम उल्लेख गरेका हुन् ।

    आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा यो उल्लेख गरेका हुन् । उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् ।

    उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend