२०८३, आश्विन १९ गते

images
  • विश्व
  • भारतमा मिनी बस दुर्घटना हुदाँ दश...

भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु

भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु

शनिवार, बैशाख ५ २०८३१२:४७
शनिवार, बैशाख ५ २०८३१२:४७
  • images

    काठमाडौँ । दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा  खसेर मिनी बसेर दुर्घटना हुँदा  कम्तीमा दश जनाको मृत्यु हुनुका साथै अन्य  घाइते भएको अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ ।

    छिमेकी राज्य केरलाबाट तमिलनाडुमा घुम्नका लागि आएका मानिसहरु बोकेको मिनिबस दुर्घटना ग्रस्त भएको जनाइएको छ । 

    आकाशवाणीका अनुसार दुर्घटना हुँदा भ्यानमा केरलाका १६ जना यात्रुहरु सवार रहेका थिए ।

    दुर्घटनाको कारण हाल सम्म थाहा हुन नसकेको  उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको गहन अनुसन्धानको सुरुवात गरी सकेकोे बताएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend