२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सार्वजनिक बिदाको दिन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को...

सार्वजनिक बिदाको दिन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, के छन् एजेण्डा ?

सार्वजनिक बिदाको दिन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, के छन् एजेण्डा ?

सीएनएन खबर
आइतवार, बैशाख १३ २०८३०२:१५
सीएनएन खबर
आइतवार, बैशाख १३ २०८३०२:१५
  • images


    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आइतबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

    काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला सार्वजनिक बिदाकै दिन आइतबार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। 

    प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौँस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ। 

    यहीबिच डाकिएको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण केही निर्णय गर्न सक्ने अनुमान गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend