२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी...

रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित

रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित

शुक्रवार, आषाढ १२ २०८३०७:१९
शुक्रवार, आषाढ १२ २०८३०७:१९
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनबाट हरि ढकाल, निशा डाँगी र असिम शाह सहमहामन्त्री पदमा निर्वाचित भएका छन्।

    शुक्रबार सम्पन्न मतदानको अन्तिम मतपरिणामअनुसार ढकाल, डाँगी र शाहले आवश्यक मत प्राप्त गर्दै सहमहामन्त्री पदमा विजय हासिल गरेका हुन्।

    रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने क्रममा यसअघि महामन्त्रीमा विपिन आचार्य र उपसभापतिमा सोबिता गौतम निर्वाचित भइसकेका छन्। सहमहामन्त्री पदको नतिजासँगै पार्टीको नयाँ नेतृत्वले पूर्णता पाउने क्रममा रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend