२०८३, आश्विन १९ गते

images

सरकारका सय दिनका उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी

सरकारका सय दिनका उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी

बिहिवार, आषाढ २५ २०८३०१:३४
बिहिवार, आषाढ २५ २०८३०१:३४
  • images

    काठमाडौँ । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ ।

    सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराएका थिए ।  

    यही असार २० गते प्रवक्ता पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिबारे आमनेपाली जनतालाई जानकारी गराइसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend