२०८३, आश्विन १९ गते

images

आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्यो इङल्यान्ड

आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्यो इङल्यान्ड

सीएनएन खबर
आइतवार, आषाढ २८ २०८३०७:४४
सीएनएन खबर
आइतवार, आषाढ २८ २०८३०७:४४
  • images

    काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

    आज बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । 

    पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । 

    अब इङल्यान्डको सामना अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुने क्वार्टरफाइनलको विजेतासँग हुनेछ । अर्जेन्टिना र स्विट्जरल्यान्ड आजै मैदानमा उत्रदै छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend