२०८३, आश्विन २० गते

images
  • समाचार
  • संसद् अधिवेशन अन्त्य गरेर करारका कर्मचारीहरूलाई...

संसद् अधिवेशन अन्त्य गरेर करारका कर्मचारीहरूलाई हटाउन अध्यादेश, बालेनले बोलाए क्याबिनेट

संसद् अधिवेशन अन्त्य गरेर करारका कर्मचारीहरूलाई हटाउन अध्यादेश, बालेनले बोलाए क्याबिनेट

मंगलवार, आषाढ ३० २०८३०३:४०
मंगलवार, आषाढ ३० २०८३०३:४०
  • images

    काठमाडौँ । संसद् अधिवेशन अन्त्य गरेर करारका कर्मचारीहरूलाई हटाउन अध्यादेश ल्याउने तयारीमा बालेन सरकार रहेको पाइएको छ । 

    जसका लागि प्रधानमन्त्री बालेन शाहले मंगलबार अपराह् ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । समसामयीक विषयमा बस्ने भनिएतापनि उनले चालू संसदको अधिवेशन अन्त्य गर्ने र करारका कर्मचारी हटाउने अध्यादेश ल्याउने तयारी रहेको बुझिएको छ । 

    यस्तै, आजको क्याबिनेटले नै नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य तथा केही निकायमा समेत नियुक्तीको सम्भावना देखिएको पाइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend