२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख...

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

मंगलवार, आषाढ ३० २०८३०३:४४
मंगलवार, आषाढ ३० २०८३०३:४४
  • images

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन् । 
        
    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएक विषयका बारेमा सभामुख अर्यालले सरकारलाई रुलिङ गरेका हुन् । 

    सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend