२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • उपसभामुख रुवी कुमारी चीन प्रस्थान, सीमापार...

उपसभामुख रुवी कुमारी चीन प्रस्थान, सीमापार सहकार्य मञ्चलाई सम्बोधन गर्ने

उपसभामुख रुवी कुमारी चीन प्रस्थान, सीमापार सहकार्य मञ्चलाई सम्बोधन गर्ने

बुधवार, आषाढ ३१ २०८३०१:२९
बुधवार, आषाढ ३१ २०८३०१:२९
  • images

    काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची सहरमा हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तरर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन आज  त्यसतर्फ प्रस्थान गरेको  छ ।

    सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन १ गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ । 

    भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङबीच उनको भेटवार्ता हुने कार्यक्रम छ । उक्त प्रतिनिधिमण्डल आगामी साउन ४ गते स्वदेश फर्कनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend